राजनीति

गिरी बन्दु को फाइल खुल्यो केपी र पद्मा तानिँदै
गिरी बन्दु को फाइल खुल्यो केपी र पद्मा तानिँदै

सोमबार, साउन २२, २०८०

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

आइतबार, साउन २१, २०८०

माओवादीका तरमाराहरू, जो अवसर लिएर आफ्नो बाटो लागे
माओवादीका तरमाराहरू, जो अवसर लिएर आफ्नो बाटो लागे

बिहीबार, साउन १८, २०८०

एमालेले भ्रष्टाचारी समातेको भन्दै गृहमन्त्री र प्रधानमन्त्री काे राजीनामा माग्ने
एमालेले भ्रष्टाचारी समातेको भन्दै गृहमन्त्री र प्रधानमन्त्री काे राजीनामा माग्ने

बुधबार, साउन १०, २०८०

राप्रपा अध्यक्ष लिङ्देनले १४ वर्षे बालकलाई पार्टी प्रवेश गराए,
राप्रपा अध्यक्ष लिङ्देनले १४ वर्षे बालकलाई पार्टी प्रवेश गराए,

बुधबार, साउन ०३, २०८०

रास्वपामा रवि र स्वर्णिम बीच पदका लागि मध्यरातमा हानाहान
रास्वपामा रवि र स्वर्णिम बीच पदका लागि मध्यरातमा हानाहान

आइतबार, असार ३१, २०८०

एमालेले लिनै नमिल्ने ‘राजनीतिक नियुक्ति ’ बाट पैसा कुम्लाउदै

एमालेले लिनै नमिल्ने ‘राजनीतिक नियुक्ति ’ बाट पैसा कुम्लाउदै

आइतबार, असार ३१, २०८०

एमालेले निर्वाचन आयोगले तोकेको शीर्षकभन्दा बाहिर गएर आम्दानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयबाट दलहरूको आयव्ययको अनुसन्धान गर्न खटिएको टोलीले तयार पारेको प्रतिवेदनमा एमालेले तोकेको शीर्षकभन्दा बाहिर गएर २५ लाख ३१ हजार ५६० रूपैयाँ संकलन गरेको उल्लेख गरिएको छ ।

जहाँ ओली त्यहाँ रवि !

जहाँ ओली त्यहाँ रवि !

बुधबार, असार २७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले गत मंगलबार धनगढीमा संचारकर्मीहरूलाई सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नरहेको र त्यस्ता गठबन्धनमा सामेल हुने कुनै रूचि नरहेको बताएका थिए । तर उनले यस्तो अभिव्यक्ति दिएको २४ घण्टा पनि नबित्दै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गरेको सदन अवरुद्धमा रास्वपा ओलीको दल एमालेको सारथीको रुपमा देखा परे ।

आरजु राणालाई रकम बुझाएको भनिएको अडियोको स्वर सन्देश शर्मासँग मिल्यो

आरजु राणालाई रकम बुझाएको भनिएको अडियोको स्वर सन्देश शर्मासँग मिल्यो

आइतबार, असार २४, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्नेसम्बन्धी अडियो परीक्षण गर्दा उक्त अडियो यही प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । शर्माले राणालाई पैसा बुझाएको भनेका थिए

केपी सरकारका ५५ काण्ड,जसले देश तहसनहस बनायो

केपी सरकारका ५५ काण्ड,जसले देश तहसनहस बनायो

शुक्रबार, असार २२, २०८०

आफ्नो अढाइ वर्षको कार्यकालमा ओली एकपछि अर्को बदनामित भएका छन्। उनले आफ्नो कार्यकालमा गरेका सयौं काण्ड छन्, जसमध्ये ५५ काण्ड आम नागरिकले देख्ने गरी घटाएका छन्। यी काण्डले ओली वर्तमानमा मात्र होइन, भविष्यमा पनि सदाबहार रुपमा बदनामित भइरहनेछन्।

संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना

संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना

शनिबार, असार १६, २०८०

उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् ।

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि पहल हुँदै छ :  प्रचण्ड

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि पहल हुँदै छ : प्रचण्ड

शनिबार, असार १६, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति