राजनीति

एमालेले लिनै नमिल्ने ‘राजनीतिक नियुक्ति ’ बाट पैसा कुम्लाउदै


erastriya आइतबार, असार ३१, २०८०

एमालेले निर्वाचन आयोगले तोकेको शीर्षकभन्दा बाहिर गएर आम्दानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयबाट दलहरूको आयव्ययको अनुसन्धान गर्न खटिएको टोलीले तयार पारेको प्रतिवेदनमा एमालेले तोकेको शीर्षकभन्दा बाहिर गएर २५ लाख ३१ हजार ५६० रूपैयाँ संकलन गरेको उल्लेख गरिएको छ ।

आयोगमा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन बुझाएको एमालेको प्रतिवेदनमा ‘राजनीतिक नियुक्ति’ शीर्षकमा २५ लाख ३१ हजार ५६० रूपैयाँ लिएको देखिन्छ । राजनीतिक नियुक्तिबाट रकम संकलन गर्न नपाइने व्यवस्था आयोगले गरेको छ ।

निर्वाचन आयोगबाट तोकिएको लेखा ढाँचा अनुसूची ८ मा राजनतिक दलले आफ्नो आयव्ययमा सदस्यता शुल्क, नवीकरण शुल्क, बिक्रीबाट प्राप्त आय, ब्याज, सदस्यबाट प्राप्त सहयोग, आर्थिक सहयोग लिन सक्ने भनिएको छ । ‘एमालेले असम्बन्धित शीर्षकमा आय देखाएको सम्बन्धमा यस्तो कारोबारमा नियन्त्रण गरिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

१ दिन अघि

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

मंसिर २०, २०८१

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

मंसिर १९, २०८१

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ
माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

मंसिर १८, २०८१

ताजा अपडेट

  • एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

    एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

  • सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

  • सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

    सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

  • कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

    कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

  • सुनको  मूल्य घट्यो

    सुनको मूल्य घट्यो

  • दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

    दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

  • बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

  • प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

    प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा