कानुन

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न अपिल


erastriya बुधबार, पुस १७, २०८१

काठमाडौँ, १७ पुसः नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ । 

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न आफ्नो पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिनुभयो । बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको थियो । 

संसद्मा विचाराधीन विधेयकका सन्दर्भमा सङ्घीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको थियो । 

समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रमुख सत्तारूढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले सङ्घीय संसद्मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

माघ २५, २०८१

महान्यायाधिवक्ताको कार्यालय अपराधिहरुको संरक्षण गर्ने अड्डाको रुपमा परिणत: Dhurb Shrestha
महान्यायाधिवक्ताको कार्यालय अपराधिहरुको संरक्षण गर्ने अड्डाको रुपमा परिणत: Dhurb Shrestha

माघ २५, २०८१

राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज

माघ ०६, २०८१

बरिष्ठ अधिवक्ता त्रिपाठी माथि कुटपिट गरी फरार रहेका ब्यक्ति पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठी माथि कुटपिट गरी फरार रहेका ब्यक्ति पक्राउ

माघ ०६, २०८१

ताजा अपडेट

  • म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा  जोडियो

    म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो

  • माओवादी ‘पार्टीले हुलाकी राजमार्ग जनजागरण अभियान’ गर्ने

    माओवादी ‘पार्टीले हुलाकी राजमार्ग जनजागरण अभियान’ गर्ने

  • बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

    बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

  • भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

    भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

  • ज्यालादारी गर्ने महिलाको ज्यालामा विभेद भोगेपछि पार्वती आफैं बनिन ठेकेदार

    ज्यालादारी गर्ने महिलाको ज्यालामा विभेद भोगेपछि पार्वती आफैं बनिन ठेकेदार

  • आइपिओ रोकिएको विषयमा इप्पानले गरायो ध्यानाकर्षण

    आइपिओ रोकिएको विषयमा इप्पानले गरायो ध्यानाकर्षण

  • हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति

    हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति

  • उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

    उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात