कानुन

बरिष्ठ अधिवक्ता त्रिपाठी माथि कुटपिट गरी फरार रहेका ब्यक्ति पक्राउ


erastriya आइतबार, माघ ०६, २०८१

 

मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी माथि भएको कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने बर्ष ३२ को महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई का.जि. टोखा वडा नं. ३ स्थितबाट मिति २०८१/१०/०५ गते नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको ।

साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको गरी खोजतलास कार्य जारी रहेको ।

क) पक्राउ परेको व्यक्ति:-

१. जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने बर्ष ३२ को महानन्द जैसी भन्ने महेन्द्र पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर
फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

१७ घण्टा अघि

भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा
भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

असार २३, २०८२

सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

असार २३, २०८२

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

ताजा अपडेट

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन