कानुन

महान्यायाधिवक्ताको कार्यालय अपराधिहरुको संरक्षण गर्ने अड्डाको रुपमा परिणत: Dhurb Shrestha


erastriya शुक्रबार, माघ २५, २०८१

भ्रष्ट देशद्रोही अपराधी नेताहरुलाई समेत मुद्दा चलाउने संवैधानिक जिम्मेवारीमा रहेको सरकारी निकाय महा न्यायाधिवक्ताको कार्यालय मुद्दा नचलाएर अपराधिहरुलाई संरक्षण गर्ने निकायमा परिणत भएको छ । २०४६ सालपछिका अपवाद वाहेकका सवै महा न्यायाधिवक्ताहरुलाई संविधान कानून मिचेरै भएपनि इटा भट्टामा जिउंदै मान्छे पोल्ने, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, दर्ता गरेको वालुवाटारको ११ आना जग्गा मध्ये जम्मा १ आना फिर्ता गरेको देखाउने सर्वोच्चका न्यायाधीशलाई कारवाही गर्नु नपर्ने प्रहरी र अख्तियारको निर्णय निर्णय विरुद्ध पुनः अनुसन्धान गर्नु पर्नेमा गर्न नलगाई न्यायाधीश भएकै कारणले उन्मुक्ति दिने, दोहोरो नागरिकता र दोहोरो नराहदानी प्रयोग गर्ने, मानव तस्करी गरेर नेपालीलाई जापान पठाउने, वांसवारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडप्ने, ज्यानमाराको आरोपी, सहकारीका ठग जस्ता ( जिउंदा मान्छे पोलेर मार्ने- मोहम्मद अफताफ आलम- नेपाली कांग्रेस, सरकारी जग्गा व्यक्तिलाई वांड्ने- पूर्व प्रधान मन्त्रिहरु- माधव कुमार नेपाल र वावुराम भट्टराई- जसपा र माओवादी पार्टी, ललिता निवासको ११ आना सरकारी जग्गामा जम्मा १ आना जग्गा सरकारलाई फिर्ता गरेर उन्मुक्ति पाउने सम्मानित सर्वोच्च अदालतका मा. न्या. कुमार रेग्मी , दोहोरो नागरिकता र राहदानीको उच्च अन्तर्राष्ट्रीय कुटनीतिक सुविधा लिने - रवि लामिछाने- रा. स्व. पा, मानव तस्करी गर्न उन्मुक्ति पाउने- नारायण वल्लभ अधिकारी- एमाले, छालाजुत्ता कारखानाको सरकारी जग्गा फिर्ता गरेर उन्मुक्ति पाउने - वशन्त चौधरी र विनोद चौधरी- नेपाली कांग्रेस, हिन्दु युवा नेता काशी तिवारिको हत्यामा उन्मुक्ति पाउने प्रभु शाह- माओवादी पार्टी, सहकारी ठगिमा उन्मुक्ति पाउने पोखराका राजिव पाहारी- एमाले ) राष्ट्रद्रोही र नैतिक पतन हुने काम गर्ने भ्रष्टनेता सांसद , न्यायाधीश र व्यापारिहरुलाई संरक्षण गरेर विश्व जगतमा दण्डहिनताको नमुना मुलुकको रुपमा नेपाललाई चिनाउने ऐतिहासिक काम गरेवापत जनताहरुले यस्ता महा न्यायाधिवक्ताहरु ( विस्तारै महा न्यायाधिवक्ताहरुको नामावली समेत जानकारी गराइने छ ) सवैलाई टुडिखेलको खुल्ला मन्चमा उभ्याएर नागरिक अभिनन्दन गरिनु पर्दछ भन्ने हाम्रो मान्यता छ।

 

नोटः हाम्रो अभियानले सरकारी निकायका पदाधिकारीहरुले गर्ने पदीय दुरुपयोगका विषयमा नागरिकहरुलाई जानकारी गराउनु पर्नेमा प्राथमिकता दिइरहेकोले पेशागत रुपमा कानून व्यवसाय, स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन , निर्माण व्यवसाय र व्यापार क्षेत्रमा गरे भएका विकृति विसंगतिहरुका विषयमा क्रमैसंग नागरिकहरुलाई प्रमाणिक रुपमा नामावली सहित सूसुचित गराउंदै जाने कुरा अवगत गराउन चाहान्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग
कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

असार १७, २०८२

रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश
रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश

असार ०३, २०८२

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश
धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

असार ०२, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…