सुदूरपश्चिम कानून विद्यार्थी समाज द्वारा आयोजितत था लेक्स नेपाल द्वारा प्रायोजित प्रथम माध्यमिक तह स्तरिय अभ्यास अदालत प्रतियोगिता सफलता पुर्बक समाप्त भाएको जानकारि सुदूरपश्चिम कानून विद्यार्थी समाज का अध्यक्ष दिपक जोशि ले जानकरी दिनु भएको छ। यस कार्यक्रम का प्रमुख अतिथि मा नेपाल बार काउन्सिलका सचिब भानदेब जोशी , बिशिष्ट अतिथी अधिबक्ता प्रताप सिंह ठकुराठी न्यायाधीश को भुमिका निर्बाह वसन्त जोशी अधिबक्ता सीता देबि श्रेष्ठ र अधिबक्ता भुपाल बस्नेत का साथै कार्यक्रम अतिथी को भुमिका निर्बाह मा संस्थापक सल्लाहकार अधिबक्ता मनोज सिंह, संस्थापक अध्यक्ष गंगादत्त जोशी निबर्तमान महासचिब पुरुशोत्तम , अधिबक्ता यज्ञराज पाण्डे लगायत अन्य वक्त सहभागी थिए र उक्त कार्यक्रम बाट प्रथम हुने टिम, दितिय हुने टिम , उत्कृष्ट बहसकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता हरु लाई विशेष पुरस्कारको व्यवस्था थियाे र उक्त कार्यक्रममा सहभागी भइ कार्यक्रमा को सोभा बढाउनु हुने सम्पुर्ण सहभागी भाइ बहिनी हरुलाइ पनि विशेष धन्यबाद दिदै आजको प्रतियोगिता सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण मा धरै धेरै धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने भनि सुदूरपश्चिम कानून विद्यार्थी समाज का अध्यक्ष दिपक जोशि ले जानकरी दिनु भएको छ।
प्रतिकिर्या