बिज्ञान तथा प्रबिधि

धरानमा विमानस्थल निर्माणको सम्भावन नभएको प्राधिकरणको निष्कर्ष


erastriya मंगलबार, फागुन १५, २०८०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । प्राधिकरणले इन्जिनियर नलबहादुर थापाको अध्यक्षतामा बनाएको समितिले दिएको प्रतिवेदनअनुसार धरानमा विमानस्थल निर्माण सम्भव नरहेको हो । हवाई नीति विपरीत ४० नटिकल माइलभित्रै अर्को विमानस्थल रहेको, एकतर्फी मात्रै यात्रु हुने तथा वानवे एप्रोच हुने, नियमित व्यवसायीक उडानको सम्भाव्यता नभएको र प्राविधिक रुपले पनि विमानस्थल निर्माण संभावना नभएको प्राधिकरणको अध्ययन समितिको निष्कर्ष छ । 

यस अघि पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा धरानमा विमानस्थल निर्माण गर्न अध्ययन समिति गठन भएको थियो । उक्त समितिले दिएको प्रतिवेदन अनुसार विमानस्थ निर्माण नै असम्भव भएको पनि प्राधिकरणको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

माघ ०३, २०८१

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

पुस २०, २०८१

जापानले ३० को दशकमा  मकै र उखुबाट बनेको बायोएथेनोल इन्धनयुक्त नयाँ कार ल्याउने
जापानले ३० को दशकमा मकै र उखुबाट बनेको बायोएथेनोल इन्धनयुक्त नयाँ कार ल्याउने

कात्तिक २७, २०८१

हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन
हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

कात्तिक २६, २०८१

ताजा अपडेट

  • देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ: माओवादी

    देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ: माओवादी

  • सहिद दिवस : ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरू

    सहिद दिवस : ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरू

  • गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

    गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

  • शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि

    शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि

  • सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

    सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

  • विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण

    विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण

  • निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

    निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

  • पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन