ब्यापार

ठेक्का लिएर काम नगर्ने ९ कम्पनी लाई कालोसूचीकाे डण्डा


erastriya मंगलबार, फागुन १५, २०८०

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न ९ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

विभिन्न निकायहरुबाट कालोसूचीमा राख्न भनि लेखि पठाइएकाले सोहीअनुसार विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । तीन वर्षका लागि सुर्खेतको मजदुर कन्स्ट्रक्सन प्रालि, दुई वर्षका लागि काठमाडौंको खम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको छ ।

वर्ष ६ महिनाको अवधिका लागि कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको रुपन्देही विल्डर्स एन्ड कन्स्ट्रक्सन र काठमाडौंकै प्राकृतिक/कश्यप/समिर जेभीलाई कालोसूचीमा राखिएको छ । १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको प्राकृतिक/कश्यप/समिर जेभीमा रुपन्देहीको प्राकृतिक निर्माण प्रालि, कलंकीको कश्यप निर्माण सेवा तथा सप्लायर्स र नवलपरासीको समिर कन्स्ट्रक्सन रहेका छन् ।

यस्तै एक वर्षको अवधिका लागि विभिन्न चार कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ । जसमा कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको पारस बिल्डर्स एण्ड सप्लायर्स, सुनसरीको प्रभु एण्ड सन्स निर्माण सेवा र गुल्मीको न्यू मालिका निर्माण सेवा रहेका छन् ।

 

सार्वजनिक खरिद अनुगमन कार्यालयकाअनुसार यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन