ब्यापार

प्राधिकरणले काट्यो पैसा नतिर्ने थप १४ उद्योगहरूको विद्युत लाइन


erastriya शनिबार, पुस १४, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ ।

 

प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो । प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो । शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

१ दिन अघि

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

मंसिर ३०, २०८१

मुस्ताङमा आलु ‘जोन’
मुस्ताङमा आलु ‘जोन’

मंसिर २९, २०८१

अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै
अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

मंसिर २०, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु