कानुन

नेपाल बार एसोसिएसनकाे चुनावमा माओवादी र रास्वपा बिच गठबन्धन शम्भु थापा काे समर्थन


erastriya शुक्रबार, फागुन २३, २०८१

नेपाल बार एसोसिएसनको आगामी चुनावमा अध्यक्षमा माओवादी निकट रमन श्रेष्ठ र महासचिव मा रास्वपा उम्मेदवार यज्ञ मानि न्यौपाने काे गठबन्धन बनेको छ। बारका पूर्व महासचिव श्रेष्ठ वरिष्ठ अधिवक्ता तथा पूर्व प्रचण्ड सरकारको महान्यायाधिवक्ता समेत भइसकेका हुन । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त छन । 

नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि राजनीतिक दलनिकट कानुनी संगठनहरूबीच प्रतिस्पर्धा बढ्दै गएको छ। नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बीच गठबन्धन भएपछि विपक्षी पक्षले पनि बलियो प्रतिस्पर्धाको तयारी गरेको छ।

डीएलए–पीपीएलए गठबन्धनले साझा उम्मेदवारका रूपमा विजय मिश्रलाई अघि सार्ने प्रारम्भिक सहमति भए पनि औपचारिक निर्णय भने गर्न बाँकी छ। यसैबीच, माओवादी केन्द्रनिकट आरपीएलए ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपानिकट कानुन व्यवसायीहरू सँग मिलेर अर्को प्यानल गठन गरेको छ।यो प्यानलबाट आरपीएलएका रमन श्रेष्ठ अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने रास्वपानिकट यज्ञमणि न्यौपाने ले पनि मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यतालिका अनुसार, आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गरिनेछ। निर्वाचन चैत २३ गते (२०८० साल) तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

२३ घण्टा अघि

प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै कुन कुन अध्यादेश पेश हुदैछन?
प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै कुन कुन अध्यादेश पेश हुदैछन?

फागुन २१, २०८१

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

फागुन १७, २०८१

कुमारी सहकारी हिनामिना प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता
कुमारी सहकारी हिनामिना प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

फागुन १६, २०८१

ताजा अपडेट

  • साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

  • सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

    सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

  • करिब बीस करोड रकमसहित एक जना पक्राउ

    करिब बीस करोड रकमसहित एक जना पक्राउ

  • पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

    पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त …

  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

    ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

  • एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

    एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज …

  • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्…

  • प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

    प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू