ब्यापार

प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य


erastriya बुधबार, पुस १७, २०८१

काठमाडौँ, १७ पुसः आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

 अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला रु एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

स्याङ्जाबाट मात्रै एक अर्ब १२ करोड सुन्तला बिक्री
स्याङ्जाबाट मात्रै एक अर्ब १२ करोड सुन्तला बिक्री

पुस १७, २०८१

चौरासी वर्ष उमेरका हजुर बा झुत्रे पहिरन र साइकलमा गाउँबस्ती डुल्दै व्यापार
चौरासी वर्ष उमेरका हजुर बा झुत्रे पहिरन र साइकलमा गाउँबस्ती डुल्दै व्यापार

पुस १६, २०८१

पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्ग छेउमा मकै पोलेरै जिविका चलाउँदै
पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्ग छेउमा मकै पोलेरै जिविका चलाउँदै

पुस १६, २०८१

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

पुस १६, २०८१

ताजा अपडेट

  • दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

    दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

  • तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम

    तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम

  • रबि बिनाको रास्वपाको केन्द्रीय समिति बैठक सुरू

    रबि बिनाको रास्वपाको केन्द्रीय समिति बैठक सुरू

  • ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

    ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

  • सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

    सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

  • घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

    घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

  • स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

    स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

  • स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

    स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन