खेलकुद

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज


erastriya बिहीबार, मंसिर २०, २०८१

 

काठमाडौँ, २० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

 

जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।

 

त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ  : मुख्यमन्त्री सिंह
एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

पुस ०७, २०८१

सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु  १ सय ८५ रनको लक्ष्य
सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु १ सय ८५ रनको लक्ष्य

पुस ०६, २०८१

जनकपुर बोल्ट  फाइनलमा  प्रवेश
जनकपुर बोल्ट फाइनलमा प्रवेश

पुस ०४, २०८१

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

पुस ०४, २०८१

ताजा अपडेट

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

  • क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

    क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

  • ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’

    ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’