समाचार

अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य


erastriya मंगलबार, मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिरः युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको हो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

२ मिनेट अघि

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

५ मिनेट अघि

बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

२३ घण्टा अघि

अमेरिकी सहायक विदेशमन्त्री लु  यसैसाता औपचारिक भ्रमणमा आउँदै
अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै

१ दिन अघि

ताजा अपडेट

  • सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

    सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

  • नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

  • डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

    डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

  • माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

    माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

  • प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

  • विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

    विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

  • अफगानिस्तानले नेपाललाई  दियो एक सय २४ रनको लक्ष्य

    अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

  • एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

    एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ