विकास

मर्मत गरिँदै खानेपानीका पाइपलाइन


erastriya बुधबार, मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले केही दिन अघि पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण गर्न निर्देशन दिनुभएको थियो ।

केयुकेएलको टोलीले उपत्यकाका अनामनगर, पुरानोबानेश्वर, नक्साल क्षेत्र, पानीपोखरी, कालीमाटी, त्रिपुरेश्वर, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, जाउलाखेल, मानभवन, लगनखेललगायत क्षेत्रमा फुटेका पाइपलाइन मर्मत गरी पानी सञ्चालन गरेको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

१४ घण्टा अघि

सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन

१ दिन अघि

सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति

१ दिन अघि

बाढी बाट क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा  एडिबीलेसहयोग  गर्ने
बाढी बाट क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने

१ दिन अघि

ताजा अपडेट

  • युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

    युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

  • आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

    आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ: सत्तापक्ष

  • दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

    दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

  • मर्मत गरिँदै खानेपानीका पाइपलाइन

    मर्मत गरिँदै खानेपानीका पाइपलाइन

  • परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

    परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

  • नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

    नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

  • एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

    एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

  • जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

    जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा