शिक्षा

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ले आफ्नो छोरी पास गर्न अर्का काे कापी नै गायव


erastriya शनिबार, असार १६, २०८०

 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ले आफ्नो छोरी पास गर्न अर्का काे कापी नै गायव

सुन्दा अचम्म लाग्ला नेपालको सबै भन्दा ठूलो त्रिभुवन विश्वविद्यालय  मा  विश्वविद्यालय का प्राध्यापक राजन दत्त ले आफ्नो छोरी पास गर्न लाई अर्को विद्यार्थी को कापी निकालेर अफ्नो छोरी काे कापी मा टासिदिएका छन यो कुरा बाहिर आए पछि प्राध्यापक दत्त निलम्बन मा परेका छन भने फेल हुने विद्यार्थी लाई फेरि परीक्षा दिन लगाइने भएको छ | 

पढाईमा अब्बल मानिएकी विद्यार्थी सन्ध्या कायस्थको Bachelor 1st Year को English को Exam मा २१ नम्बर मात्र आयो । परीक्षा निकै राम्रो भएपनि २१ नम्बर मात्र ल्याएपछि उनलाई चित्त बुझेन । त्यसैले उनले Retotalling गरिन् । Retotalling गर्दा पनि २१ नम्बर आएपछि उनले ३ हजार रुपैयाँ तिरेर कापी हेर्नको लागि निवेदन दिइन् । अनि थाहा भयो: उनको थप कापी हराएको रहेछ । 

त्यो थप कापी चै TU का प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउनको लागि सन्ध्याको कापीबाट निकालेर आफ्नो छोरीको कापीमा टासिदिएका रहेछन् । अझ थप कापी भनेर लेखेको ठाउँमा पनि च्यातेको देखेपछी सन्ध्याले छानबिनको लागि निवेदन दिइन् र वास्तविकता पत्ता लाग्यो । 

कापी साटेपछि प्राध्यापक दत्तकी छोरीको २८ र सन्ध्याको २१ नम्बर आएको थियो । त्यो परीक्षाको दिन प्राध्यापक दत्त आफै गार्ड बस्न गएका थिए । 

अहिले प्राध्यापक दत्त निलम्बित छन् । सन्ध्यालाई भने English को परीक्षा फेरि दिन लगाइने भएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

मंसिर १२, २०८१

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

मंसिर ११, २०८१

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित
सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित

मंसिर ०२, २०८१

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

कात्तिक २७, २०८१

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष