शिक्षा

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ले आफ्नो छोरी पास गर्न अर्का काे कापी नै गायव


erastriya शनिबार, असार १६, २०८०

 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ले आफ्नो छोरी पास गर्न अर्का काे कापी नै गायव

सुन्दा अचम्म लाग्ला नेपालको सबै भन्दा ठूलो त्रिभुवन विश्वविद्यालय  मा  विश्वविद्यालय का प्राध्यापक राजन दत्त ले आफ्नो छोरी पास गर्न लाई अर्को विद्यार्थी को कापी निकालेर अफ्नो छोरी काे कापी मा टासिदिएका छन यो कुरा बाहिर आए पछि प्राध्यापक दत्त निलम्बन मा परेका छन भने फेल हुने विद्यार्थी लाई फेरि परीक्षा दिन लगाइने भएको छ | 

पढाईमा अब्बल मानिएकी विद्यार्थी सन्ध्या कायस्थको Bachelor 1st Year को English को Exam मा २१ नम्बर मात्र आयो । परीक्षा निकै राम्रो भएपनि २१ नम्बर मात्र ल्याएपछि उनलाई चित्त बुझेन । त्यसैले उनले Retotalling गरिन् । Retotalling गर्दा पनि २१ नम्बर आएपछि उनले ३ हजार रुपैयाँ तिरेर कापी हेर्नको लागि निवेदन दिइन् । अनि थाहा भयो: उनको थप कापी हराएको रहेछ । 

त्यो थप कापी चै TU का प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउनको लागि सन्ध्याको कापीबाट निकालेर आफ्नो छोरीको कापीमा टासिदिएका रहेछन् । अझ थप कापी भनेर लेखेको ठाउँमा पनि च्यातेको देखेपछी सन्ध्याले छानबिनको लागि निवेदन दिइन् र वास्तविकता पत्ता लाग्यो । 

कापी साटेपछि प्राध्यापक दत्तकी छोरीको २८ र सन्ध्याको २१ नम्बर आएको थियो । त्यो परीक्षाको दिन प्राध्यापक दत्त आफै गार्ड बस्न गएका थिए । 

अहिले प्राध्यापक दत्त निलम्बित छन् । सन्ध्यालाई भने English को परीक्षा फेरि दिन लगाइने भएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

असार १६, २०८२

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…