समाचार

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो


erastriya बुधबार, मंसिर १२, २०८१

 

काठमाडौँ, १२ मङ्सिरः पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीले किसान खुसी
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीले किसान खुसी

२४ मिनेट अघि

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

४ घण्टा अघि

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२२ घण्टा अघि

उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी
उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

२२ घण्टा अघि

ताजा अपडेट

  • सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीले किसान खुसी

    सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीले किसान खुसी

  • सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

    सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

  • महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

    महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

  • रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

  • कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

    कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

    उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी