ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्नेतलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो । बस्नेतमाथि पनि ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोप रहेको छ
प्रतिकिर्या