साहित्य

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव


erastriya आइतबार, मंसिर ०९, २०८१

मोरङ, ९ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताउनुभएको छ ।

 निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार तथा स्थानीय विकासका योजनामा काम गर्दै समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सह–लगानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भन्नुभयो, “हामी निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार र स्थानीय विकासका योजनामा काम गरिरहेका छौँ ।”

 मन्त्री यदावले स्थानीय बासिन्दाका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “उर्लाबारी वृहत् सह–लगानी आयोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु, यहाँका नागरिकले शुद्ध र स्वच्छ पानी खान पाउने छन् ।”

 उक्त आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकलाई पानीको समस्याबाट मुक्त गराउने एवं उन्नत जीवनशैली प्रदान गर्न मद्दत पु¥याउने मन्त्री यादवको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

१६ घण्टा अघि

चितवनमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते
चितवनमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

१ दिन अघि

स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ
स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

मंसिर ०५, २०८१

‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’
‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’

मंसिर ०५, २०८१

ताजा अपडेट

  • एक युवाले मध्यरातमा महिलाको शव काठमाडौँकाे सडक छेउमा फालेर हिडेपछि

    एक युवाले मध्यरातमा महिलाको शव काठमाडौँकाे सडक छेउमा फालेर हिडेपछि

  • सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

    सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

  • सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

    सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

  • राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

    राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

  • भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

    भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

  • रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

    रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

  • सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

    सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट