राजनीति

प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा


erastriya बुधबार, मंसिर ०५, २०८१

 

प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुग्नु भएको छ । उहाँ ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री मोदी लाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको आगमनको असरमा गुयानाले राष्ट्रपतिद्वारा शुभकामनासहित गुयानाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरेको छ । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले गुयानाको संसदको विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको गुयाना भ्रमण अघि पत्रकार सम्मेलनमा भनरतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण भएको उल्लेख गरेको थियो । विदेश मन्त्रालयका पुर्व सचिव जयदीप मजूमदारले भारत र गुयानाबिच उच्चस्तरीय सम्पर्क बढेको जनाउर्दै गुयानासँग लामो समय देखि विकासलगायतका अन्य आवाश्यक साझेदारी गरेको उल्लेख गर्नु भयो ।

गुयाना भ्रमणका बारेमा विस्तृत जानकारी दिँदै मजूमदारले प्रधानमन्त्री मोदी राष्ट्रपति इरफान अलीसँग प्रतिनिधिमण्डल स्तरको वार्तामा संलग्न हुने बताउनु भएको छ । विदेश मन्त्रालयका अधिकारीले गुयाना विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएको उल्ल्ेख गर्दै भविष्यमा भारतले गुयानासँग विभिन्न थप क्षेत्रमा साझेदारी गर्ने अवसर पाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

६ घण्टा अघि

न्युजिल्यान्डका वैज्ञानिकद्वारा विश्वकै दुर्लभ मानिएको ह्वेल माछाकाे अनुसन्धानमा सुरु
न्युजिल्यान्डका वैज्ञानिकद्वारा विश्वकै दुर्लभ मानिएको ह्वेल माछाकाे अनुसन्धानमा सुरु

१ दिन अघि

चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण
चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

१ दिन अघि

बङ्गलादेशको अदालतद्वारा पूर्वप्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमण गरेको अभियोग खारेज
बङ्गलादेशको अदालतद्वारा पूर्वप्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमण गरेको अभियोग खारेज

मंसिर १६, २०८१

ताजा अपडेट

  • माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

    माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

  • प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

  • विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

    विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

  • अफगानिस्तानले नेपाललाई  दियो एक सय २४ रनको लक्ष्य

    अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

  • एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

    एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

  • बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

    बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

  • एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी

    एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी

  • अमेरिकी सहायक विदेशमन्त्री लु  यसैसाता औपचारिक भ्रमणमा आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै