समाचार

कूटनीतिक सम्बन्ध बलियो बनाउन ‘कन्सर्ट’ आयोजना गरिँदै


erastriya शुक्रबार, कात्तिक ३०, २०८१

    

 

काठमाडाँै, ३० कात्तिक : नेपाल, जापान र दक्षिण कोरियाका कलाकारले संयुक्त रुपमा ‘के पप टुर इन नेपाल’ म्युजिकल कन्सर्ट आयोजना गर्ने भएका छन् । ‘ग्राण्ड च्यारिट नेपाल’ले डिसेम्बर २० र २१ तारिखमा होटल हायातमा कन्र्सट आयोजना गर्न लागेको हो । कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ग्राण्ड च्यारिट नेपालका अध्यक्ष विश्वमित्र सुवेदीले बताउनुभयो । “तीन देशको कूटनीतिक सम्बन्ध बलियो बनाउन साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “कला र संस्कृतिले सम्बन्ध प्रगाढ हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छौँ ।”

 

उहाँका अनुसार कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, ‘सामुराई’ नामक ब्याण्डका कलाकारले प्रस्तुति राख्नेछन् । नेपालकोतर्फबाट कुटुम्ब ब्याण्डका साथै गायक दीपक बज्राचार्य र नेपाल आइटल करण परियारको प्रस्तुति रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

११ घण्टा अघि

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …