समाचार

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ


erastriya बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ ।

आज बधाइ सन्देश दिँदै उहाँले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिनुभएको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ । उपराष्ट्रपतिले नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ ।

नेपाली खेलाडीले भविष्यमा पनि उत्कृष्ट प्रदर्शनमार्फत नेपाल र नेपालीको शीर उच्च राख्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी प्रतियोगितामा सफलताको कामना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन
चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

११ घण्टा अघि

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

१४ घण्टा अघि

नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा
नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा

१५ घण्टा अघि

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर
घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

१५ घण्टा अघि

ताजा अपडेट

  • उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

    उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

  • नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

    नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

  • चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

    चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

  • राजनीति  सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

    राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

  • नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

    नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

  • उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

    उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

  • नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा

    नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा