समाचार

मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी


erastriya बुधबार, कात्तिक २८, २०८१

युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिए पछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत “पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाउनु भएको छ ।

युक्रेनी सेनाले यस अघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो । “सावधान ! चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ“, भन्ने सुचना टेलिग्राम मार्फत जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उहाँका तीन बच्चाहरूको हत्या सहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो । पछिल्लो समयमा मस्को र किभले एक अर्का लाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन् ।

रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान
राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान

१९ घण्टा अघि

गाजामा भएको इजरायली हमलामा तीनजना प्यालेस्टिनीको मृत्यु
गाजामा भएको इजरायली हमलामा तीनजना प्यालेस्टिनीको मृत्यु

२० घण्टा अघि

अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड
अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड

२० घण्टा अघि

रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण
रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण

२० घण्टा अघि

ताजा अपडेट

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

  • पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

    पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

  • पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

    पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

  • सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

    सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

  • आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

    आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

  • के अब नेपालीले आफ्नै देशको पेट्रोलियम  प्रयोग गर्न पाउलान् त ?

    के अब नेपालीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्न पाउलान् त ?

  • जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

    जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

  • त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा

    त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा