समाचार

पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


erastriya बुधबार, कात्तिक २८, २०८१

उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।

उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले भन्नुभयो, “बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।” गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान
राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान

१९ घण्टा अघि

गाजामा भएको इजरायली हमलामा तीनजना प्यालेस्टिनीको मृत्यु
गाजामा भएको इजरायली हमलामा तीनजना प्यालेस्टिनीको मृत्यु

२० घण्टा अघि

अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड
अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड

२० घण्टा अघि

रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण
रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण

२० घण्टा अघि

ताजा अपडेट

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

  • पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

    पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

  • पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

    पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

  • सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

    सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

  • आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

    आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

  • के अब नेपालीले आफ्नै देशको पेट्रोलियम  प्रयोग गर्न पाउलान् त ?

    के अब नेपालीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्न पाउलान् त ?

  • जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

    जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

  • त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा

    त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा