कानुन

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस


erastriya मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिकः ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

आज बिहान सानोभ¥याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै
राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

१ दिन अघि

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

ताजा अपडेट

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

  • पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

    पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

  • पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

    पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

  • सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

    सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

  • आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

    आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

  • के अब नेपालीले आफ्नै देशको पेट्रोलियम  प्रयोग गर्न पाउलान् त ?

    के अब नेपालीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्न पाउलान् त ?

  • जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

    जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

  • त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा

    त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा