अर्थ/बाणिज्य

सुनको मूल्यमा सामान्य गिरावट


erastriya मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक: स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो
सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

२७ मिनेट अघि

के अब नेपालीले आफ्नै देशको पेट्रोलियम  प्रयोग गर्न पाउलान् त ?
के अब नेपालीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्न पाउलान् त ?

४१ मिनेट अघि

पहाड र हिमालमा मात्रै हुने कोदो बाँकेमा उत्पादन
पहाड र हिमालमा मात्रै हुने कोदो बाँकेमा उत्पादन

२२ घण्टा अघि

सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे

१ दिन अघि

ताजा अपडेट

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

  • पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

    पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

  • पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

    पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

  • सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

    सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

  • आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

    आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

  • के अब नेपालीले आफ्नै देशको पेट्रोलियम  प्रयोग गर्न पाउलान् त ?

    के अब नेपालीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्न पाउलान् त ?

  • जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

    जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

  • त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा

    त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा