राजनीति

आर्थिक सुधारका काम हुँदैछः प्रधानमन्त्री ओली


erastriya सोमबार, कात्तिक २६, २०८१

 

विराटनगर, २६ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उहाँले सो अत्यन्त छोटो प्रतिक्रिया दिनुभयो । उहाँ समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने पनि जनाउनुभयो । सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवं कार्यकर्ताहरुले भव्य स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ
माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

१९ घण्टा अघि

विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे
विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

२३ घण्टा अघि

Maoist Centre's Ghimire elected ward chair in Belaka municipality
Maoist Centre's Ghimire elected ward chair in Belaka municipality

१ दिन अघि

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

मंसिर १६, २०८१

ताजा अपडेट

  • छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

    छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

  • ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

    ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

  • ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

    ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

  • लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

    लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

    हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

  • विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

    विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

  • अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

    अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी