राजनीति

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन


erastriya सोमबार, कात्तिक २६, २०८१

धनुषा, २६ कात्तिक : मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ
माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

१९ घण्टा अघि

विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे
विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

२२ घण्टा अघि

Maoist Centre's Ghimire elected ward chair in Belaka municipality
Maoist Centre's Ghimire elected ward chair in Belaka municipality

१ दिन अघि

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

मंसिर १६, २०८१

ताजा अपडेट

  • लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

    लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

    हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

  • विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

    विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

  • अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

    अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

  • सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

    सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

  • नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

  • डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

    डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित