समाचार

चिचिला भिरमा युवकको शव


erastriya आइतबार, कात्तिक २५, २०८१

 

खाँदबारी (संखुवासभा), २५ कात्तिकः सङ्खुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो ।

चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताउनुभयो । उहाँले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ । हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

समाजसेवी श्रेष्ठले सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन्
समाजसेवी श्रेष्ठले सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन्

८ मिनेट अघि

मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

५८ मिनेट अघि

धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।
धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।

२ घण्टा अघि

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा
साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

३ घण्टा अघि

ताजा अपडेट

  • समाजसेवी श्रेष्ठले सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन्

    समाजसेवी श्रेष्ठले सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन्

  • मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

    मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

  • मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने

    मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने

  • पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

    पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

    मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

  • प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

    प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

  • राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

    राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

  • धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।

    धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।