राजनीति

गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी


erastriya शुक्रबार, भदौ १४, २०८१

गौरापर्व मनाउन टुँडिखेल गएका युवा हरूले प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरेको आरोपमा तीन जना लाई नेपाल प्रहरी ले पक्राउ परेका छI प्रकाउ परेका युवा हरूलाई थप अनुसन्धान को लागि भनेर 25 दिनको म्याद पनि थप गरेकाे छ I प्रकाउ परेका युवा हरूलाई बिना सर्त रिहाई काे माग गर्दै माओवादी पार्टी काे विद्यार्थि संगठन अखिल क्रान्तिकारीले विज्ञप्ति द्वारा तुरून्त रिहाइ काे माग सहित खबरदारी गरेकाे छ I 

गौरापर्व मनाउन टुडिखेल पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलि र पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई विराेध गरेकाे नाममा परिवर्तनका पक्षधर केही युवाहरु लाई पक्राउ गरि हिरासतमा राखिएको घटनाप्रति अखिल (क्रान्तिकारी )काे गम्भीर ध्यानाकर्षण भएकाे छ । 

 शान्तिपूर्ण धर्ना, जुलुस ,विराेध प्रदर्शन गर्न पाउनु नागरिकको संबैधानिक अधिकार हाे । आफ्नाे संबैधानिक अधिकार प्रयाेग गरे बापत युवाहरु लाई बिनाकारण हिरासतमा राखेर सरकारले आफ्नो निरंकुश चरित्रलाई जनतासामु उदाङ्गो पारेको छ । सरकारको उक्त निरंकुश र असंवैधानिक रवैयाको घोर निन्दा एवं भत्सर्ना गर्दछौं ।

दलाल सरकारका बिरुद्ध युवाहरु ले विरोध गरेकै कारण लगाईएको झुटा मुद्दा तत्काल खारेज गरी बिना शर्त हिरासतमा भएका युवाहरूलाई २४घण्टा भित्र रिहाई गर्नको निम्ति अखिल (क्रान्तिकारी) जोडदार माग गर्दछ । यदि पक्राउ गरिएका युवाहरुलाई विना सर्त तत्काल रिहाई नगरे हाम्रो संगठन चरणवद्ध आन्दोलनमा उत्रने जानकारी यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौं ।

विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१६ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …