कानुन

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ


erastriya आइतबार, साउन २०, २०८१

सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।  डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

कपिल आचार्य र भक्तबहादुर पुन कुलमान घिसिङ लाई साथ दियका थिए नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज

माघ ०६, २०८१

बरिष्ठ अधिवक्ता त्रिपाठी माथि कुटपिट गरी फरार रहेका ब्यक्ति पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठी माथि कुटपिट गरी फरार रहेका ब्यक्ति पक्राउ

माघ ०६, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

माघ ०४, २०८१

मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस
मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस

पुस २९, २०८१

ताजा अपडेट

  • चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

    चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

  • यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

    यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

    राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

  • सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

    सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

  • कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

    कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

  • पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

    पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

  • प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • सी र पुटिनबीच भिडियो वार्ता : चिनियाँ सरकारी मिडिया

    सी र पुटिनबीच भिडियो वार्ता : चिनियाँ सरकारी मिडिया