अन्तर्राष्ट्रिय

नेपालकाे हिमाल भारतको भन्दै विराट कोली ले गरे भ्रमपूर्ण प्रचार


erastriya शुक्रबार, साउन ०४, २०८१

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडिओमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा बनाइएको उनको भिडिओमा नेपाली हिमाल प्रयोग गरिएको छ ।

कोहलीले गत सोमबार उक्त भिडिओ आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुने भारतीय एथ्लेटहरूलाई उनको फेसन कम्पनी रोन (Wrogn)ले प्रायोजन गरेपछि भिडिओ बनाइएको थियो । तर, भिडिओको सुरुमै नेपालको हिमाल प्रयोग गरिएपछि आलोचना भइरहेको छ । 

उक्त हिमालको स्क्रिनशट रिर्भस इमेज सर्च गरेर हेर्दा अन्नपूर्ण क्षेत्रभित्र पर्ने चुलु पूर्वी हिमाल भएको थाहा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

९ घण्टा अघि

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

२० घण्टा अघि

काठमाडौँमा सात देशको कला प्रदर्शनी
काठमाडौँमा सात देशको कला प्रदर्शनी

१ दिन अघि

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी
किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

१ दिन अघि

ताजा अपडेट

  • चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

  • रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

    रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

  • एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ