समाचार

केपी ओली, विश्वप्रकाश र लिङ्देन झापा जिल्लाबाट 'लापत्ता'


erastriya सोमबार, असार २५, २०८१

नेपाली राजनीतिमा दबादबा कायम राख्ने हालका झापाली नेताहरूमा पर्छन्, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेदेखि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्की पनि झापाकै हुन् । राष्ट्रिय राजनीतिमा चर्चित नेताहरू ओली, घिमिरे, लिङ्देन, शर्मा, सिटौलालगायतको जिल्ला झापामा सडकमै धान रोप्दैछन् युवाहरू । नरोपुन् पनि किन ? विर्तामोड–भद्रपुर जोड्ने यो सडक नै खेतजस्तो हिलाम्मे भएको छ । हरेक वर्षको हिउँदमा यो सडक धुलाम्मे र वर्षायामा हिलाम्मे हुने गर्छ । र, धान रोपिएको लेखनाथ चोक छेउको सडकमा हो । 

यस्तो हालतको सडकले ओली, लिङ्देन, शर्मा, सिटौलालगायत नेतालाई गिज्याइरहेको छ । र, झापाली युवाहरूले यी नेताहरूको तस्वीर लेखनाथ चोकमा टाँसेर भन्दैछन्, ‘लापत्ता ’ । चुनावका बेला यी नेताहरूलाई आफ्नो चुनाव क्षेत्र मात्रै होइन, झापालाई विकसित र समृद्ध बनाउने जनतासँग वाचा गरेका थिए । 

शिलापत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

१ दिन अघि

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …