राजनीति

नेविसंघ केन्द्रिय कार्यसमिति द्वारा पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागी हस्ताक्षर संकलन सुरु


erastriya आइतबार, असार ०३, २०८१

​​​​​​

पुर्वान्चल विश्वविद्यालयको ३५ औं सभा बैठक बाट पारित विश्वविद्यालयद्रारा विभिन्न संकाय अन्तर्गत संचालित शैक्षिक कार्यक्रमहरु अध्ययन गरि निर्थारित समयमा शैक्षिक कार्यक्रममा अनुत्तीर्ण भएका विद्यार्थीहरु लाई एकपटकका लागी विशेष मौका परिक्षा र समानताको सिद्धान्त अनुरुप विश्वविद्यालयका सबै संकाय अन्तर्गत बार्षिक र सेमेष्टर प्रणालीमा संचालित स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा नियमित परिक्षामा अनुत्तीर्ण हुने परिक्षार्थीहरुका लागी समेत मौका परिक्षाको सुबिधा उपलब्ध गराउने भन्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आज बाट पुर्वान्चल विश्वविद्यालयको चक्रवर्ती ल कलेज, पुर्वान्चल केन्द्रिय क्याम्पस, कान्तिपुर सिटि कलेज, हिकास्ट हेल्थ साइन्स कलेज, एक्मि इन्जिनियरिङ कलेज लगायतका सम्पुर्ण पुर्वान्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजहरुमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिनव सिंह राठौरको नेतृत्वमा हस्ताक्षर संकलन अभियानको गरि पुर्वान्चल विश्वविद्यालय सुधारको थालनी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

१ घण्टा अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

१ घण्टा अघि

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

२२ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

ताजा अपडेट

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …