कानुन

कान्तिपुरका मालिक कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ


erastriya मंगलबार, जेठ ०८, २०८१

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धानकार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो ।दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

१ दिन अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने
रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

मंसिर ०९, २०८१

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

मंसिर ०८, २०८१

ताजा अपडेट

  • ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

    ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

  • लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

    लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

    हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

  • विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

    विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

  • अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

    अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

  • सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

    सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

  • नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर