अन्तर्राष्ट्रिय

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने


erastriya मंगलबार, जेठ ३०, २०८०

काठमाडौं, 30 जेठ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज (सोमबार) राष्ट्रिय सभाको राष्ट्रिय समन्वय समितिको बैठकमा विदेशमा रहेका नेपालीलाई अनलाईनमार्फत नेपालमा स्थायी ठेगाना रहेको ठाउँमा मतदाता नामावली कायम हुनेगरी नामावली संकलनको तयारी भइरहेको बताएका हुन् ।

अनलाईनमार्फत नामावली संकलनपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा उपस्थित भएर फोटो र औंठाछाप संकलन गर्नुपर्ने आयोगले जनाउको छ । पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने आयोगको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

८ घण्टा अघि

काठमाडौँमा सात देशको कला प्रदर्शनी
काठमाडौँमा सात देशको कला प्रदर्शनी

२३ घण्टा अघि

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी
किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

१ दिन अघि

इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी
इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी

१ दिन अघि

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी