खेलकुद

सन्दीप लामिछानेकाे मुद्दा उच्च अदालत पाटनमा आज फैसला हुदै ?


erastriya सोमबार, बैशाख १०, २०८१

काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो । उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । 

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए । लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ  : मुख्यमन्त्री सिंह
एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

पुस ०७, २०८१

सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु  १ सय ८५ रनको लक्ष्य
सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु १ सय ८५ रनको लक्ष्य

पुस ०६, २०८१

जनकपुर बोल्ट  फाइनलमा  प्रवेश
जनकपुर बोल्ट फाइनलमा प्रवेश

पुस ०४, २०८१

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

पुस ०४, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु