बिज्ञान तथा प्रबिधि

एनसेलको टावरमा बम विस्फोट


erastriya बिहीबार, चैत २९, २०८०

काठमाडौं । एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका-४ मा रहेकाे एनसेल टावरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले पुष्टि गरे । विस्फोटबाट टावरका तारहरू जलेको र आसपासको क्षेत्रमा एनसेलको माेबाइल सेवा अवरुद्ध भएको छ । बम विस्फोट भएको ठाउँमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको डीएसपी खड्काले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ | 

यसअघि २ चैतमा सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जापानले ३० को दशकमा  मकै र उखुबाट बनेको बायोएथेनोल इन्धनयुक्त नयाँ कार ल्याउने
जापानले ३० को दशकमा मकै र उखुबाट बनेको बायोएथेनोल इन्धनयुक्त नयाँ कार ल्याउने

कात्तिक २७, २०८१

हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन
हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

कात्तिक २६, २०८१

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

असार ०३, २०८१

हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने
हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने

चैत २८, २०८०

ताजा अपडेट

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी

  • ‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’

    ‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’