राजनीति

रबिकाे मन्त्री फुस्काउन यथेष्ट प्रमाण छन तेसैले छानबिन समिति गठन हुनैपर्छ : देउवा


erastriya बुधबार, चैत २८, २०८०

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् ।आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ।’ गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ । कांग्रेस र सत्ता गठबन्धनबीच यही विषयमा सहमति नहुँदा आजको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत

३५ मिनेट अघि

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

७ घण्टा अघि

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

१ दिन अघि

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

मंसिर ०७, २०८१

ताजा अपडेट

  • कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत

    कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत

  • चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

    चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

  • आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

    आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

  • सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

    सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

  • राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

    राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

  • सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

    सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

  • एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

    एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

  • कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

    कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव