कानुन

आफ्नै श्रीमती लाई बलात्कार गरेको आरोपमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी


erastriya शुक्रबार, चैत २३, २०८०

काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेतासमेत रहेका गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।ओडकी श्रीमतीले बलात्कारको जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले केही दिन अघि जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तका अनुसार जाहेरीपछि अदालतबाट ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।ओडको घर कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी
पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

१२ घण्टा अघि

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक
संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक

मंसिर २९, २०८१

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

मंसिर २१, २०८१

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

मंसिर १८, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु