कानुन

बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ


erastriya बिहीबार, चैत २२, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यररत रामप्र्रसाद पौडेल पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दायर भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी
पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

१२ घण्टा अघि

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक
संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक

मंसिर २९, २०८१

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

मंसिर २१, २०८१

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

मंसिर १८, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु