कानुन

युवराज सफलकाे रिटले रबिकाे गृहमन्त्री धरापमा सर्वोच्चको कारण देखाऊ आदेश


erastriya मंगलबार, चैत २०, २०८०

सर्वोच्च अदालतमा स्वार्थ बाझिएका व्यक्ती मन्त्र बन्न बनाउन नहुने भन्दै युवराज पौडेल (सफल) दिएको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएकाे छ।मंगलबार बसेको न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीपरिषद्काे कार्यालय सहितका विपक्षीलाई यस्तो आदेश दिएको हो।आदेशले निवेदकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो ? भन्दै कुनै आधार कारण भए बाटाको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।यस्तै रिट निवेदनमा उठाइएका विषय गम्भीर सार्वजनिक महत्वका र सुशासनसँग सम्बन्धित विषयवस्तु भन्दै रिटलाई अग्राधिकार दिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

९ घण्टा अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने
रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

मंसिर ०९, २०८१

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

मंसिर ०८, २०८१

ताजा अपडेट

  • माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

    माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

  • प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

  • विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

    विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

  • अफगानिस्तानले नेपाललाई  दियो एक सय २४ रनको लक्ष्य

    अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

  • एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

    एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

  • बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

    बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

  • एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी

    एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी

  • अमेरिकी सहायक विदेशमन्त्री लु  यसैसाता औपचारिक भ्रमणमा आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै