राजनीति

प्रधानमन्त्री द्वारा पशुपतिनाथ मन्दिरको दर्शन


erastriya शनिबार, जेठ २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । शनिबार नेपाल सरकारका मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथको दर्शन गर्न पुगेका हुन् ।

 

प्रधानमन्त्रीसँग पर्यटन मन्त्री सुदन किराती, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्ति बस्नेत लगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिमा प्रधानमन्त्री दाहाललाई मन्त्री किराती लगायत पशुपति विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

१ दिन अघि

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

मंसिर २०, २०८१

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

मंसिर १९, २०८१

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ
माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

मंसिर १८, २०८१

ताजा अपडेट

  • एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

    एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

  • सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

  • सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

    सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

  • कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

    कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

  • सुनको  मूल्य घट्यो

    सुनको मूल्य घट्यो

  • दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

    दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

  • बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

  • प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

    प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा