समाचार

गाउँपालिका अधिकृतले रिसको झोकमा हाकिमको निवास जलाइदिए


erastriya मंगलबार, चैत ०६, २०८०

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले आफैले आगजनी गरेको खुलासा भएको छ।

फागुन २४ गते राति दार्चुलाको मार्मा गाउँपालिका परिसरमा प्रमुख प्रशासकीय अधिकृतको निवासमा आगजनी र ढुंगामुढा प्रहारको घटना भएको थियो। सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको हो। सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा उनलाई प्रहरीले आइतवार पक्राउ गरेको छ। अधिकारी विरुद्ध आइतवार गाउँपालिकाले प्रहरीमा निवेदन दर्ता गराएपछि उनलाई सोही दिननै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताए।  

उनलाई ५ गते जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको अनुसन्धान म्याद लिइएको सिंहले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैले आगजनीको घटना गराएको निस्कर्षमा प्रहरी पुगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार
सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

६ घण्टा अघि

चिचिला भिरमा युवकको शव
चिचिला भिरमा युवकको शव

६ घण्टा अघि

तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त
तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त

११ घण्टा अघि

कुलमान घिसिङ लाई जसरी भयनी निकाल्ने तयारिमा सरकार सोध्यो स्पष्टीकरण
कुलमान घिसिङ लाई जसरी भयनी निकाल्ने तयारिमा सरकार सोध्यो स्पष्टीकरण

असोज २३, २०८१

ताजा अपडेट

  • Pakistan issues over 3,000 visas to Indian Sikhs to attend Guru Nanak Jayanti celebrations

    Pakistan issues over 3,000 visas to Indian Sikhs to attend Guru Nanak Jayanti celebrations

  • सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

    सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

  • चिचिला भिरमा युवकको शव

    चिचिला भिरमा युवकको शव

  • NEPSE soars 62.54 points

    NEPSE soars 62.54 points

  • जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

    जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

  • तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त

    तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त

  • नेपालले थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्ने

    नेपालले थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्ने

  • राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्ति

    राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्ति