अन्तर्राष्ट्रिय

झण्डै २२ लाख नेपालीले विदेशमै स्थायी बसोबास रोजे


erastriya सोमबार, चैत ०५, २०८०

नेपालको कुल जनसंख्याको २ दशमलव ५ प्रतिशत विदेशमै जन्मिएकाहरु रहेका छन्। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा विदेशमा जन्मिएका र हाल विदेशमा रहेकाहरुको संख्या धेरै नै देखिएको हो। अहिले विदेशमा स्थायी बसोबास गर्नेको संख्या २१ लाख ९० हजार ५ सय ९२ छ। यो संख्या २०७८ मा गरिएको जनगणनाको हो। १० वर्षअघि यो संख्या २ लाख ६९ हजार ९८ थियो। 

२०७८ मा राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना गरेको थियो। उक्त गणनाअनुसार आज केही थप प्रतिवेदन सार्वजनिक गरिएको छ। जसअनुसार नेपालमा विदेशमा जन्मिने र विदेशमा स्थायी बसोबास गर्नेको संख्या बढिरहेको देखिन्छ। 

विदेशमा रहेको संख्याको गणना नेपालमा रहेका आफन्तहरुको जानकारीका आधारमा गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

५६ मिनेट अघि

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

६ घण्टा अघि

चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

मंसिर ०७, २०८१

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

मंसिर ०६, २०८१

ताजा अपडेट

  • राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

    राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

  • भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

    भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

  • रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

    रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

  • सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

    सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

  • पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

    पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

  • एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

    एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

  • चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

    चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित