अन्तर्राष्ट्रिय

चिनियाँ राजदूतले प्रचण्डलाई भेटेर भने थप ७ वटा नाका खुलाउन तयार छौ


erastriya बिहीबार, चैत ०१, २०८०

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सदनमा तेस्रोपटक विश्वासको मत लिएको भोलिपल्ट आज (बिहीबार) चिनियाँ राजदूत सोङ्ले प्रधानमन्त्ती प्रचण्डसँग भेट गरेका हुन् ।

सो भेटमा उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिएकोमा बधाई दिनुको साथै दुई देशबीचको सहकार्यलाई बढावा दिने बताएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै, नेपालमा आगामी बैशाखमा हुने लगानी सम्मेलनमा चीनबाट उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुनेपनि उनले विश्वास दिलाएका थिए ।

काठमाडौंमा चक्रपथको स्तरोन्नतीको लागि द्रुत गतिमा काम गर्नेगरि तयारी थालिएको राजदूतको भनाई थियो । यस्तै, नेपाल र चीनबीच अहिले चार वटामात्रै व्यापारिक नाका सञ्चालनमा आएकोमा छिट्टै थप ७ वटा नाका सञ्चालनमा ल्याउन राजदूतले प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको विदेश मामिला सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

२२ घण्टा अघि

न्युजिल्यान्डका वैज्ञानिकद्वारा विश्वकै दुर्लभ मानिएको ह्वेल माछाकाे अनुसन्धानमा सुरु
न्युजिल्यान्डका वैज्ञानिकद्वारा विश्वकै दुर्लभ मानिएको ह्वेल माछाकाे अनुसन्धानमा सुरु

१ दिन अघि

चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण
चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

मंसिर १६, २०८१

बङ्गलादेशको अदालतद्वारा पूर्वप्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमण गरेको अभियोग खारेज
बङ्गलादेशको अदालतद्वारा पूर्वप्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमण गरेको अभियोग खारेज

मंसिर १६, २०८१

ताजा अपडेट

  • कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

    कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

  • शौचालयमा लडेर युवकको मृत्यु

    शौचालयमा लडेर युवकको मृत्यु

  • महाभारतमा बृहत् स्वास्थ्य शिविर

    महाभारतमा बृहत् स्वास्थ्य शिविर

  • विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

    विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

  • प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

    प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

  • छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

    छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

  • ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

    ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

  • ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

    ‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’