अर्थ/बाणिज्य

विप्लवले जुम्लामा कृषि क्रान्ति सुरू गरे: १० हजार स्याउका बिरुवा रोप्दै


erastriya शनिबार, फागुन २६, २०८०

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जुम्लामा कृषि क्रान्तिको सुरुवात गरेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर हुने उद्देश्यसहित जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको विप्लवले बताए । हिमा गाउँपालिका–६, हडुल्यास्थित पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीको बाँझो जग्गामा उक्त टोलीले बृहत् स्याउ खेती सुरुवात गरेको हो । बिहीबार आफ्नै नेतृत्वमा पार्टीका ५५ जना नेता, कार्यकर्ताको टोलीसहित विप्लव जुम्ला पुगेका थिए । 

नेकपाका नेता भरत बमका अनुसार हडुल्याको २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एउटै व्यक्तिले फलाए चार सय मुरी धान
एउटै व्यक्तिले फलाए चार सय मुरी धान

१ दिन अघि

पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरे
पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरे

१ दिन अघि

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

१ दिन अघि

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

१ दिन अघि

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी