समाचार

गौशाला २६ काे हराएकाे नागरिकता भृकुटीमण्डमा भेटियाे जन्ममिति फरक


erastriya शुक्रबार, फागुन २५, २०८०

काठमाडौं । ‘गौशाला २६’ काे नागरिकता भृकुटीमण्डमा भेटिएकाे छ । सामाजिक सञ्जालमार्फत उनकाे नागरिकता हराएकाे र भेटिएकाे पत्ता लागेकाे हाे । त्यहाँका एक स्टेसनरी पसलले भेट्टाएका थिए । सामाजिक सञ्जालमा आएपछि गौशाला २६ बेलुका त्यहाँ पुगेर आफ्नो नागरिकता लगकी थिइन ।

सन्दिप लामिछानेलाइ मुद्दा पर्दा हाल नागरिकतामा उल्लेखित जन्ममिति गलत रहेको भनेर उमेरमा विवाद भएकाे थियाे । अदालतले नागरिकताको जन्ममिति गलत रहेको ठह्रयाएको थियाे । नागरिकतामा जन्ममिति २०६२/०२/१८ उल्लेख भएकोमा उनको वास्तविक जन्ममितिभन्दा फरक परेको अदालतले निस्कर्ष निकालेको हो ।

वास्तविक जन्ममिति २०६१/०१/१८ रहेको फैसलामा जनाइएको छ । भृकुटिमण्डपमा भेटिएको नागरिकतामा जन्ममिति २०६२/०१/१८ नै उल्लेख छ ।गौशालाको पहिलो जन्मदर्तामा जन्ममिति २०६२/०१/१८ उल्लेख थियो । तर पछि उनले जन्ममिति २०६१/०१/१८ बनाएर दोस्रो जन्मदर्ता बनाएकी थिइन् प्रतिलिपि ऐन अनुसार यसरी दुईथरि जन्मदर्ता बनाउनु गैरकानूनी हुने जानकारहरू बताँउछन । यसमा किर्ते मुद्दा लाग्ने उनीहरूकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…