अन्तर्राष्ट्रिय

भरतपुर महानगर प्रमुख रेनु दाहाललाई नेपालकै उत्कृष्ट इन्टरनेसनल मेयर अवार्ड’


erastriya शुक्रबार, फागुन २५, २०८०

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड ग्रहण गरेकी हुन् । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो । 

सो अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।

यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

३९ मिनेट अघि

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

६ घण्टा अघि

चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

मंसिर ०७, २०८१

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

मंसिर ०६, २०८१

ताजा अपडेट

  • राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

    राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

  • भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

    भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

  • रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

    रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

  • सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

    सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

  • पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

    पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

  • एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

    एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

  • चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

    चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित