राजनीति

प्रदेश खारेजी गर्नु पर्छ भन्ने रासपा अहिले पाए मन्त्री पड्काउने दाउमा


erastriya मंगलबार, फागुन २२, २०८०

काठमाडौं – प्रदेश खारेजी गर्नु पर्छ भान्दै बारम्बार भन्दै आएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी आहिले भने सत्ता काे लागि सबै कुरा बिर्सेर प्रदेश प्रभावकारी बनाउनु पर्छ भन्दै हस्ताक्षर समेत गरिसके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको प्रदेश संरचनाप्रति सकारात्मक दल होइन । अहिलेको प्रदेश संरचनासँग विमति राख्दै गत चुनावमा रास्वपाले प्रदेशस्तरमा सहभागिता नै जनाएन । तर, अहिले भने प्रदेश संरचनालाई प्रभावकारी बनाउन पार्टी सभापति लामिछाने तयार देखिएका छन् ।

 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र जनता समाजवादी (जसपा) जस्ता वामपन्थी दलसँग सत्ता साझेदारी गरेका रास्वपा सभापति रवि लामिछानेले प्रदेशलाई प्रभावकारी बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

४९ मिनेट अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

१ घण्टा अघि

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

२२ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

ताजा अपडेट

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …