समाचार

एकैदिन चीनको सिचुआन एयरलाइन्सले दुईवटा छेङ्दु-पोखरा उडान गर्ने


erastriya बुधबार, जेठ २४, २०८०

काठमाडौं। संचालनमा आएको ६ महीनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ। चीनको सिचुआन एयरलाइन्सले छेङ्दु-पोखरामा दुईवटा चार्टर उडानको प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 ‘यो कम्पनीले न्यारोबडी जहाजमार्फत दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ।  सिचुवान एयरलाइन्सको नेपालका लागि आधिकारिक टिकट बिक्रेता कम्पनी सोसाइटी इन्टरनेसनल रहेको छ।

गत जनवरी १ तारिखबाट संचालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।प्राधिकरणका अनुसार यो विमानस्थलबाट नियमित उडान गर्नका लागि हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुआन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले नियमित उडानका लागि सम्भावित अध्ययन गर्दै आएका छन्।

निजी वायुसेवा कम्‍पनी बुद्ध एयरले यो विमानस्थलबाट भारतको विभिन्न सहरमा नियमित उडानका लागि प्रक्रिया नै सुरु गरिसकेको छ।   

                      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !